American Independence Day Celebration at Biratnagar, Nepal

American Independence Day Celebration at Biratnagar, Nepal


यो अमेरिकासँगको सुमधुर सम्बन्धलाई स्थापित गर्नका लागि मनाइएको हो । हरेक वर्ष ४ जुलाईका दिनमा अमेरिकाले आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको हुन्छ । त्यसैको सम्झनामा हामीले अमेरिकन कर्नर विराटनगरमा पनि सम्बन्ध स्थापितगर्नको लागि यो मनाउँदै आएका हौँ । July 4 is a very special time for Americans to get together with family and friends and we also get to shoot our fireworks which everybody enjoys. One of the things that I really like about July 4th is, in the Declaration of Independence that Thomas Jefferson wrote on July 4, 1776 In that document everyone has a right to life, liberty and the pursuit of happiness. I think that’s one of the most important sentences that has ever been written because it has sparked the civil rights movement in the United States, the feminist movement, many other movements for people around the world have tried to obtain their basic fundamental human rights नेपाली जनता र अमेरिकन जनताको बीचको जुन अप्रत्यक्ष सम्बन्ध थियो, त्यो अप्रत्यक्ष सम्बन्धलाई प्रत्यक्ष स्वरूपमा परिवर्तन गर्न अमेरिकन सेन्टरले महत्त्वपूर्ण भूमिका खेलेको छ । यहाँको जनता र जनताको बीचमा बलियो सम्बन्ध गर्न चाहन्छौँ र अन्तमा के भन्न चाहन्छौँ भन्दाखेरि अमेरिकन जनतालाई यस पुनित अवसरमा हाम्रो शुभकामना । सधैँ विकास गरोस्, हाम्रो सम्बन्ध सधैँ प्रगाढ बनाइराखोस्, यस्तो किसिमको कार्यक्रम भइराखोस् । धन्यवाद । It heralded the era of a new beginning in the world of openness, freedom, independence and development Happy Independence Day from Biratnagar !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Releated